पोखरीमा डुवेर चार वर्षीया बालिकाको मृत्यु

झलारी । कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार पोखरीमा डुवेर मृत्यु भएको हो । खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर डुबी बालिकाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

अत्तरियाबाट धनगढी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ भदौ २२ गते शनिबार, अत्तरिया । कैलालीको अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ।   जिल्लाको गोदावरी नगरपालिका–१  मा

गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइडको ज्यान गयो, विदेशी पर्यटक घाइते

२०८१ भदौ २२ गते शनिबार, बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एक जना टुरिस्ट गाइडको ज्यान गएको छ । एक जना विदेशी पर्यटक घाइते भएका मधुवन नगरपालिका

बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

२०८१ भदौ २२ गते शनिबार, बैतडी । बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन्। शुक्रवार