बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध

२०८१ भदौ २२ गते शनिबार, बैतडी । बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन्। शुक्रवार सिगास गाउँपालिका९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

 

वसन्तको दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो। उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर

कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१