कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर चौधरीसहित अन्य पाँच जना पक्राउ परेका हुन्।
चौधरीको घर खानतलासि गर्दा ४ ग्राम २१० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०, लागूऔषध नापतौल गर्ने डिजिटल तराजु थान–१, नगद ७ हजार ५५०, मोबाईल थान– ५ र लागूऔषध धुलो पोका पार्नको लागि बनाईएको कालो प्लास्टिकको टुक्रा ७६ थान फेला पारि बरामद गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ। उक्त सामान र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।
सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु
२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ। सुदूरपश्चिम विश्व विद्यालयका
कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो
२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१
हसिँया प्रहारबाट श्रीमतीको हत्या, दुई छोरी घाइते
२०८१ भदौ २६ गते बुधबार, बारा । बाराको निजगढ नगरपालिका वडा(९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी
प्रतिकृया दिनुहोस