पोखरीमा डुवेर चार वर्षीया बालिकाको मृत्यु
झलारी । कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार पोखरीमा डुवेर मृत्यु भएको हो । खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर डुबी बालिकाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
शव खोलामा भेटियो, हत्या भएको आशंका
झलारी । कृष्णपुर नगरपालिका वाणिमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ । कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय कुँवेर दाईको शब
वडाध्यक्षमाथि कुटपिट पछि नगर परिसर भित्र हुलिएका पशुचौपाया मर्न थाले
झलारी - शुक्लाफाँटा नगरपालिकाको कम्पाउण्डभित्र हुलिएका गाईहरु मर्न थालेका छन् । नगरको वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि आइतबार
बन्द नदीमा डुबेर १८ महिने नाबालिकाको मृत्यु
झलारी - बन्द नदीमा डुबेर कृष्णपुरको वाणीमा १८ महिने नाबालिकाको मृत्यु भएको छ । आफ्नै घर छेउको बन्द नदीमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार
प्रतिकृया दिनुहोस