बन्द नदीमा डुबेर १८ महिने नाबालिकाको मृत्यु

झलारी - बन्द नदीमा डुबेर कृष्णपुरको वाणीमा १८ महिने नाबालिकाको मृत्यु भएको छ । आफ्नै घर छेउको बन्द नदीमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार मृत्यु भएको हो । घरमा आमाबाबु सुतिरहेका वेला घर नजिकै रहेको बन्द नदीमा खेल्न जाँदा नदीमा डुबेको हुनसक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

प्रतिकृया दिनुहोस

बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर एक महिला घाईते

२०८१ साउन ८ गते । बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्।   भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल

शव खोलामा भेटियो, हत्या भएको आशंका

झलारी । कृष्णपुर नगरपालिका वाणिमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ । कृष्णपुर नगरपालिका २ वाणि नवदुर्गा टोलका स्थानीय कुँवेर दाईको शब

पोखरीमा डुवेर चार वर्षीया बालिकाको मृत्यु

झलारी । कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको