आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा सदस्यको एक टोलीलाई आईतबार महेन्द्रनगरमा आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन ।

 

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले आफ्ना पीडा बारे केन्द्रीय सांसदको टोलीलाई ध्यानाकर्षण गराएको बताए ।

 

आरक्षमा बसोबास गर्ने नागरिकको व्यवस्थापन सम्बन्धी सार्वजनिक नीति तथा गोष्ठी कार्यक्रममा आईपुगेको राष्ट्रिय सभा सदस्यहरुको टोलीलाई पीडितले ज्ञापन पत्र बुझाएका हुन । हामीले कहिलेसम्म नरकीय जिवन विताउनुपर्ने हो रु भन्दै प्रशन गरेक छन । पीडितले जमिन दिएर न्यायिक बसोबास गर्नुपर्नेमा माग अघि सारेका छन ।

 

आरक्षपीडितका अगुवाहरु गोबिन्द नेपाली, खुसिराम चौधरी, दिपक बोहरा, खिमा कार्की सहितले पीडितको बाँच्ने पाउने अधिकार सुनिश्चितामा जोडदिएका छन । ज्ञापन पत्र बुझाउँदा बुझाउँदै थाकेको भन्दै उनीहरुले अब पनि अन्याय नगर्न आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस

कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।   कैलाली को

कञ्चनपुरको बेलडाँडीमा लिटिल ग्रिन पार्क निर्माण

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका छन ।   बेलडाँडीका स्थानीय युवा

कञ्चनपुरको दोधारा चाँदनीबाट मध्यरातमा ६ जना जुवाडे पक्राउ

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार मध्यरातमा