कञ्चनपुरको दोधारा चाँदनीबाट मध्यरातमा ६ जना जुवाडे पक्राउ
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार मध्यरातमा दोधारा चाँदनी–६ संगम टोलबाट ६ जनालाई तास खेलिरहेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको हो।
स्थानीय धने गुरुङको खाली घरमा १२ बजेको समयमा जुवातास खेलिरहेको अबस्थामा दोधारा चाँदनी–४ का ४९ वर्षीय मोहन बहादुर सिंहसहित ६ जना पक्राउ परेका छन्।
उनीहरुको साथबाट २२ हजार एक सय ३० रुपैयाँ नगद, मोबाईल थान–२ र १ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त
२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् ।
शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा
२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि
कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता
२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ । कैलाली को
प्रतिकृया दिनुहोस