कञ्चनपुरको दोधारा चाँदनीबाट मध्यरातमा ६ जना जुवाडे पक्राउ

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार मध्यरातमा दोधारा चाँदनी–६ संगम टोलबाट ६ जनालाई तास खेलिरहेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको हो।

 

स्थानीय धने गुरुङको खाली घरमा १२ बजेको समयमा जुवातास खेलिरहेको अबस्थामा दोधारा चाँदनी–४ का ४९ वर्षीय मोहन बहादुर सिंहसहित ६ जना पक्राउ परेका छन्।

 

उनीहरुको साथबाट २२ हजार एक सय ३० रुपैयाँ नगद, मोबाईल थान–२ र १ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।   कैलाली को

आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा

कञ्चनपुरको बेलडाँडीमा लिटिल ग्रिन पार्क निर्माण

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका छन ।   बेलडाँडीका स्थानीय युवा