आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा सदस्यको एक टोलीलाई आईतबार महेन्द्रनगरमा आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले आफ्ना पीडा बारे केन्द्रीय सांसदको टोलीलाई ध्यानाकर्षण गराएको बताए ।
आरक्षमा बसोबास गर्ने नागरिकको व्यवस्थापन सम्बन्धी सार्वजनिक नीति तथा गोष्ठी कार्यक्रममा आईपुगेको राष्ट्रिय सभा सदस्यहरुको टोलीलाई पीडितले ज्ञापन पत्र बुझाएका हुन । हामीले कहिलेसम्म नरकीय जिवन विताउनुपर्ने हो रु भन्दै प्रशन गरेक छन । पीडितले जमिन दिएर न्यायिक बसोबास गर्नुपर्नेमा माग अघि सारेका छन ।
आरक्षपीडितका अगुवाहरु गोबिन्द नेपाली, खुसिराम चौधरी, दिपक बोहरा, खिमा कार्की सहितले पीडितको बाँच्ने पाउने अधिकार सुनिश्चितामा जोडदिएका छन । ज्ञापन पत्र बुझाउँदा बुझाउँदै थाकेको भन्दै उनीहरुले अब पनि अन्याय नगर्न आग्रह गरेका छन ।
कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त
२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् ।
शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा
२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि
कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता
२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ । कैलाली को
प्रतिकृया दिनुहोस