शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा

२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि विद्यालयहरुमा जाडो विदा दिएको छ। नगरपालिकाले पुस २५ गतेदेखि २८ गतेसम्म विदा दिएको छ।   पछिल्लो समय जाडो बढे पछि पठनपाठनमा समस्या भएको भन्दै बुधवार एक सुचना सार्वजनिक गर्दै नगरपालिकाले विद्यालयमा जाडो  बिदा दिएको हो । अहिले बिहानको समयमा बाक्लो हुस्सु सँगै शितलहर भईरहेको छ भने चिसो हावा सँगै दिउँसोको समयमा पनि घाम नलाग्दा विद्यालय उमेरका बालबालिकाहरु प्रभावित भईरहेका छन् ।

प्रतिकृया दिनुहोस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे

२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी

शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको