आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

२०८१ असोज ०६ गते आइतबार, । भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन्। उनलाई शनिवार उपराज्यपाल वीके सक्सेनाले शपथग्रहण गराएका छन्। अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन्।

 

आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन्। दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज कांग्रेस आईकी शिला दीक्षित बनेका थिए। आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन्।

प्रतिकृया दिनुहोस

दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं _ गृहमन्त्री लेखक

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ

ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स माथि प्रतिबन्ध

२०८१ भदौ १७ गते सोमबार, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश

बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

२०८१ भदौ ०४ गते मंगलबार, एजेन्सी ।  कंग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता