लोकप्रिय बन्दै रविको ‘दिलको फ्रेममा’

नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको तेस्रो गीत ‘दिलको फ्रेममा’ लोकप्रिय बन्दै गएको छ। मंगलबार दिउँसो युट्युबमा सार्वजनिक भएको उनको गीतलाई यो समाचार तयार पार्दासम्म झण्डै ३ लाख पटक हेरिएको छ। रविको यो गीतमा शब्द देवल भण्डारी, संगीत दिपक शर्मा, एरेन्ज आशिस शाक्यको रहेको छ। गीतमा रविसँगै पुष्पा पौडेलले आवाजमा साथ दिएकी छन्। ‘दिलको फ्रेममा’ को भिडियोमा आँचल शर्मा र पुष्प खड्काले अभिनय गरेका छन्। 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित

२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा

विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक

लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ।    पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी