सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित

२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा गायिका जोशीलाई सम्मान गरिएको हो।

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गायिका जोशीलाई प्रमाण पत्र, दोसल्लासहित सम्मान गरेका हुन्। गायिका जोशीको पुर्ख्यौली घर बाजुराको बुढीगंगा नगरपालिका५ थुमा हो। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएकी छन्। जोशीले सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक डेउडा भाकामा गीत गाउने गरेकी छन्।

प्रतिकृया दिनुहोस

विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक

लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ ।    पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी

छक्कापञ्जा ५ र ज्वाइँसाब भिड्दै

२०८१ श्रावण ३०, बुधबार । हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ