नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटाको अध्यक्षमा पन्त


नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० शुक्लाफाँटा नगरपालिका स्तरीय प्रथम सम्मेलनबाट देवराज पन्तको अध्यक्षतामा शुक्रवार नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मिना कुमारी भण्डारी , तेजराज जोशी, सचिवमा प्रेमप्रकास जोशी र कोषाध्यक्षमा जुना कुमारी स्याडा चयन भएका छन् । यसैगरी समितिको सदस्यमा बिस्नादेवी भट्ट, चन्द्र चौधरी, माया जोरा, बिर बहादुर विक चयन भएका छन । कार्य समिति संगै सम्मेलनबाट सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

सल्लाहकार समि

तिमा रामप्रसाद भट्ट, कृष्णराज जोशी, कृष्ण बहादुर कार्की, हेमराज अबस्थी, महेश भट्ट, हरिदत्त भट्ट र गंगा बस्नेत रहनु भएको छ । सम्मेलनको प्रमुख अतिथिमा संगठनका केन्द्रिय कोषाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज बलदेव कपाडी थिए । विशिष्ठ अतिथिमा संगठनका जिल्ला उपाध्यक्ष कृष्ण भट्ट, नेकपा९माओवादी केन्द्र० का नगर इन्चार्ज इश्वर सुनार, नेता नवराज ऐर, प्रेम धाुनक लगायतका सहभागी भएका छन् । सम्मेलनमा स्वागत मन्तव्य रामप्रसाद भट्टले राखेका थिए । कार्यक्रम सञ्चालन कृष्ण कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।   कैलाली को

आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा

कञ्चनपुरको बेलडाँडीमा लिटिल ग्रिन पार्क निर्माण

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका छन ।   बेलडाँडीका स्थानीय युवा