काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउदै

फाल्गुन २६, २०८१, धनगढी – नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन ।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत डोटेली कान्छा ले सोमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताए ।
धनगढी उपमहानगरपालिका–४ मा रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ ।

बालेनले तोके राप्रपालाई १ लाख जरिवाना
२०८१ फाल्गुन २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै
फागुन २५, २०८१ आइतबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन्। सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

गायिका एलिना चौहानले पति विष्णु सापकोटा विरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा
२०८१, माघ १८, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा
प्रतिकृया दिनुहोस