एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का

६ पुष २०८१, शनिबार
शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो। हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरू र स्थानीय प्रशासनले सम्भावित क्षतिको आकलन गर्न कार्यरत छन्।,...शुदुर खबरबाट शाभार ।

प्रतिकृया दिनुहोस

टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन

७ पुष २०८१, आईतवार   तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स

डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु

२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।   जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका

कञ्चनपुरको कलुवापुर स्थित बनरामा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते

२०८१ मंसिर ८ गते शनीबार, कन्चनपुर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा