टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन

७ पुष २०८१, आईतवार

 

तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको शनिबार खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बग्दा मृत्यु भएको हो।

 

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार, उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। चिप्लिएर खोलामा खसेपछि उनीहरूलाई शनिबार साँझ मात्र मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिएकी छिन्।,....शुदुर खबरबाट शाभार ।

प्रतिकृया दिनुहोस

एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का

६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका

डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु

२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।   जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका

कञ्चनपुरको कलुवापुर स्थित बनरामा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते

२०८१ मंसिर ८ गते शनीबार, कन्चनपुर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा