डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु
२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका अन्दाजी ३० वर्षीय डम्मर धामीको मृत्यु भएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए । यहि मंसिर ४ गते परशुराम नगरपालिका(९ स्थित दैजी(जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको आज उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।
कञ्चनपुरको कलुवापुर स्थित बनरामा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते
२०८१ मंसिर ८ गते शनीबार, कन्चनपुर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा
बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या
२०८१ मंसिर ५ गते बुधबार, बझाङ । – बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक
डडेल्धुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१ मंसिर ५ गते बुधबार, डडेल्धुरा । डडेलधुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार ३२
प्रतिकृया दिनुहोस