स्थानीय तह उप निर्वाचन – आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
२०८१ मंसिर ५, बुधबार, काठमाडौं – स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।
कञ्चनपुरमा शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न
२०८१ कार्तिक ०१ गते बिहीबार,कञ्चनपुर । शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार
सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने
२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,
कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत
प्रतिकृया दिनुहोस