बाढी पहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

२०८१ असोज १३ गते आइतबार, । सरकारले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दै छ । बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो ।

 

बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने तय भएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जनाएको छ । असोज १० गतेदेखिको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने

२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,

कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान