धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ

२०८१ असोज ०९ गते बुधबार,धनगढी । धनगढीको एक फर्मेसीबाट प्रतिबन्धित औषधीसहित सञ्चालक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका२ बैयावेहडी चोकमा कञ्चनपुरको वेदकोट नगरपालिका५ बस्ने २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरीरहेको अवस्थामा फेला पारी सञ्चालन जोशीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। उक्त औषधी र जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको वडा प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२०८१ असोज १८ गते शुक्रबार, । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक

२०८१ असोज १४ गते सोमबार,। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ। विभिन्न देशमा

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्धारा नेपाल सहित ३२ देशका लागि विजयादशमी २०८१  को टीकाको साइत सार्वजनिक

२०८१ असोज १४ गते सोमबार, काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको