कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

२०८१ असोज ०५ गते शनिबार, कञ्चनपुर । कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो। माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर

कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१