समुदाय–प्रहरी साझेदारी कार्यक्रम - गोदावरी क्षेत्रमा सरसफाइ

२०८१ असोज ०५ गते शनिबार, अत्तरिया । कैलालीको गोदावरी क्षेत्रमा सरसफाइ गरीएको छ । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अस्थाई प्रहरी पोष्ट गोदावरीको आयोजनामा गोदावरीको काठेपुल,पक्कीपुल तथा बजार क्षेत्रमा आज बिहान सरसफाइ गरीएको हो ।

 

पोष्टलाई सरसफाइका लागि आवश्यक सामग्रीहरु झाडु,ग्लोब्स,स्यानीटाइजर गोदावरी नगरपालिकाले सहयोग गरेको हो । सरसफाइमा नेपाल प्रहरीसहित व्यवसायी र स्थानीयको सहभागिता रहेको थियो ।

 

स्थानीय दिपेन्द्र अवस्थीले गोदावरी क्षेत्रमा आउने पर्यटकहरुले जथाभावि फोहर फाल्ने गर्दा धेरै जसो प्लाष्टिकयुत्त फोहर जम्मा हुने गरेको बताए ।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर