बझाङमा आयोजित भलिबल खेलमा शुक्लाफाँटा प्रथम, ५० हजार पुरस्कार जित्यो

२०८१ भदौ २५ गते मंगलबार, बझाङ । बझाङमा बिर्सती मेलाको अवसर पारेर आयोजित भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका वडा नं  को टोली प्रथम भएको छ।

 

महिलनतर्फको भलिबल खेलमा जय मष्टा सपिङ्ग सेन्टर बझाङको टोलीलाई ले हराउँदै शुक्लाफाटा विजेता भएको हो। भलिबल खेलमा जयमस्टालाई पहिलो सेटमा शुक्लाफाटाले २५१७ ले जित्यो दोस्रो सेट जय मष्टाले २५२१ ले जित्यो भने तेस्रो सेट शुक्लाफाटाले २५१७ ले जित्यो। चौथो सेट शुक्लाफाटाले २५२३ ले जितेको थियो।

 

प्रतियोगितामा प्रथम भएसँगै शुक्लाफाटाले नगद ५० हजार, ट्रफी मेडल जितेको छ। भ्लिबल प्रतियोगितामा महिलातर्फ कैलाली, कञ्चनपुर बझाङका गरि १२ टीम सहभागी थिए। पुरूषतर्फ १८ टिम सहभागी छन्। प्रथम  स्थानका लागि भएको खेल बर्षातका कारणले प्रभावित भयो। फाइनल खेल डिभोटी मम पुजारा अर्डर सप्लायर्सबीच हुनेछ। पुरुषतर्फको भलिबलमा जयलक्ष्मी जनरल स्टोरको टिम तेस्रो भएको छ।

प्रतिकृया दिनुहोस

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी,

एन्फा महिला लिग फुटबलमा चन्द्रपुरले सुदूरपश्चिमलाई हरायो

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ

एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ। निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली