मेडिकल कलेजमा सुदूरपश्चिम लाई बेवास्ता गरेपछि प्रदेशबासी आक्रोशित
२०८१ भाद्र २४ गते सोमबार, धनगढी । प्रयाप्त संरचना बन्दा पनि सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज सञ्चालन नभएको भन्दै सुदूरपश्चिमबासी आक्रोशित बनेका छन् ।
मेडिकल कलेज बारे नेपाल सरकारले सुदूरपश्चिमलाई बेवास्ता गरेपछि सुदूरपश्चिम प्रदेशमा जनआक्रोश बढेको छ । ६ प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरेको सरकारले लामो समय देखी सुदूरपश्चिम प्रदेशमा गेटालाई विगतमा मेडिकल कलेज वा प्रतिष्ठान बनाउने भन्दै आएको भए पनि यस बारे निर्णय नहुँदा जनआक्रोश बढेको हो ।
सामाजिक सञ्जालमा गेटामा मेडिकल कलेज सुरु नभएको भन्दै यस क्षेत्र बाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेताहरू तथा सरकारका मन्त्रीहरू आलोचित भइरहेका छन् ।
सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने
२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,
कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान
प्रतिकृया दिनुहोस