अत्तरियाको पहाड रोडमा अटो दुर्घटना हुँदा २ जना घाइते

२०८१ भाद्र २४ गते, सोमबार, अत्तरिया । कैलालीको अत्तरियामा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आइतबार अत्तरियाको पहाड रोडमा सडक किनारामा पल्टिएर अटो दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

 

घाइते हुनेमा गोदावरी नगरपालिका – २ का १७ वर्षीय दिनेश साउँद र १९ वर्षीय सिद्ध राज पाण्डे रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरूको अत्तरिया अस्पतालमा उपचार भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन

७ पुष २०८१, आईतवार   तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स

एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का

६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका

डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु

२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।   जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका