बेदकोट ८ मा एम्बुलेन्सका लागि भारतीय राजदुतलाई ज्ञापन पत्र बुझाईयो
२०८१ भाद्र २४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडामा एम्बुलेन्स संचालनका लागि नेपालका लागि भारतीय राजदुतलाई ज्ञापन पत्र बुझाईएको छ । आइतबार महेन्द्रनगर पुगेका भारतीय राजदुत नविन श्रीवास्वलाई ज्ञापन पत्र बुझाईएको हो । बेदकोट नगरपालिका ८ निवासी तथा पुर्व भारतीय सैनिक महाबिर बमले राजदुतलाई ज्ञापन पत्र बुझाएका हुन ।
नेपाल भूतपूर्व सैनिक जिल्ला समिति कञ्चनपुरका कोषाध्यक्ष समेत रहेका बमले बेदकोट ८को स्वास्थ्य चौकी र स्थानीय जनताको स्वास्थ्य सुविधाका लागि ज्ञापन पत्र बुझाएको छन । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले एम्बुलेन्सका लागि भारतीय दुताबासलाई ज्ञापन पत्र बुझाएर गाँउको स्वास्थ्य समस्या समाधानका लागि जोडदिए ।
कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त
२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् ।
शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा
२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि
कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता
२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ । कैलाली को
प्रतिकृया दिनुहोस