एकाएक भीम रावल सुदूरपश्चिम

महेन्द्रनगर । नेकपा एमाले नेता डा। भिम रावल सुदूरपश्चिम प्रदेश आएका छन् । प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न रावल यहाँ आएका हुन् ।

 

गेटा बिमानस्थलमा उनलाई समर्थकहरुले स्वागत गरेका छन् । एअरपोर्टमा पूर्व मन्त्री कृष्णराज सुबेदी, अछाम एमालेका नेता प्रकश शाहले रावललाई स्वागत गरेका छन् । रावल अछामसम्म पुग्ने कार्यक्रम रहेको बुझिएको छ । रावलको यो पटक को भ्रमणलाई अर्थपुर्ण रूपमा लिइएको छ ।


रावल एमालेभित्र रहन्छन् कि नयाँ पार्टी खोल्छन् भन्ने चर्चा पछिल्ला दिनमा पेचिलो बन्दै गएको छ । एमाले भित्र रावल अहिले कुनै जिम्मेवारीमा छैनन् ।

प्रतिकृया दिनुहोस

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

२०८१ पुस २७ गते । काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन

सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा

२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर

एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै