प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाहरुको भिड

२०८१ भदौ २३ गते आइतबार,अत्तरिया । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाहरुको भिड लागेको छ ।
गोदावरी नदीमा स्नान गर्न पन्चमीका व्रतालु महिलाहरुको भिड लागेको हो ।

 

आज ऋषिपन्चमीको दिन हिन्दु महिलाहरुले  नजीकका नदी  तथा तलाउमा स्नान गरि सप्तऋषिको पूजा गरि ऋषिपन्चमी मनाउँदै छन ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ २७ गते बिहीबार कञ्चनपुर । कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४, भीमदत्त–१० गड्डाचौकी, र

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।   जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको

पल शाह र पुजा शर्मा बिहिबार धनगढी आउने

२०८१ भदौ २७ गते बिहीबार, धनगढी । पल शाह र पुजा शर्मा  बिहिबार भाद्र २७ गते दिउसो १२ बजे र २ः३० को शोमा धनगढी आउने भएका हुन् । गत शुक्रबारबाट