कृष्णपुरमा तीज संवाद कार्यक्रम आयोजना

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । साथी संस्थाले कृष्णपुरको सिंहपुरमा तीज संवाद कार्यक्रम गरेको शुक्लाफाँटा कृष्णपुरका महिलाहरुको सहभागितामा तीज संवाद कार्यक्रम गरिएको हो समानता, सशक्तिकरण सहअस्तीत्वको लागी तीज संवाद कार्यक्रममा वक्ताहरुले अफ्ना अनुभव सुनाएका हुन्

 

लैङ्गीक समनता महिला शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको साथी संस्थाले गरेको तीज संवाद कार्यक्रममा चर्चीत हास्य कलाकार जितु नेपाल, सुदूरपश्मि क्षेत्रको दलित महिलाको अधिकारकालागि अग्रसर महिला नेतृ सावित्री घिमेरे, पिछडिएका क्षेत्रका समुदाय क्षेत्रमा विषेश काम गरिरहेकी महिला पत्रकार उन्नती चौधरी नेपाल राष्ट्रिय भलिबल खेलका पुर्व खेलाडी तथा राष्ट्रिय प्रशिक्षक जगदिश भट्टले समानता, सशक्तिकरण सहअस्तीत्व सहितका जिवन भोगाई अनुभवहरु साझा गर्नु भएको थियो

 

बुधबार कृष्णपुर नगरपालिकाको सिंहपुरमा भएको तीज संवाद कार्यक्रममा साथी संस्थाकी संस्थापक अध्यक्ष तथा लैङ्गीक समानता महिला शसक्तिकरणकी नेतृ बन्दना राणाले सहजीकरण गरेको कार्यक्रममा हास्य कलाकार जितु नेपालले महिला पुरुषमा हुने भेदभावले समाज विकासमा असन्तुलन हुने हुँदा सबैलाई समानता ल्याउनु पर्नेमा जोड दिनुभयो

 

सयौको संख्यामा सहाभागीहरुका विचमा वत्ताका रुपमा रहेका भलिबल खेलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्टले आजका आमाहरुले बुढा बा आमालाई सम्मान गर्दै नयाँ पुस्तालाई भेदभाव विभेदबारे राम्रो शिक्षा दिनु पर्नेमा जोड दिनुप¥यो

 

यस्तै हास्य कलाकार जितु नेपालले अहिले सबै किसमका भेदभाव पहिलाका तुलनामा कम भएको आगामिदिनमा भेदभाव रहित समाज बन्नेमा आफु विश्वस्त भएको बताउनुभयो कार्यक्रमका अर्का वक्ता सावित्रा घिमेरेले दलित महिलाहरुका पिडा धेरै रहेको तर अहिले पहिलाका तुलनामा देशमा भएका विभिन्न आन्दोलन, परिवर्तनले कानुनले कम भएको बताउनुभयो

 

कार्यक्रममा सुदूरपश्चिम सरकारका समाजिक विकास राज्इ मन्त्री सरस्वती खड्काले सार्वजनीक ठाउँमा सबैले समानता सम्मानका कुरा गरे पनि सबैका घरमा महिलाहरु असमानता विभेदमा रहको बताउनुभयो उहाँले साथी संस्थाले गरेको कामको उच्च प्रशंसा गर्दै सरकारले महिला शसक्तिकरणकालागि काम गर्ने प्रतिबद्धाता जनाउनु भयो

 

साथी संस्थाले विगत ३० बर्षबाट लैङ्गीक समनता महिला शसक्तिकरण तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको शुक्लाफाँटा नगरपाकिलाको वडा नं। ११ कृष्णपुर नगरपालिकाको वडा नं। मा गोल परियोजना मार्फत लैङ्गीक समनताका लागि गोल परियोजना संचालनमा रहेको

 

संस्थाकी संस्थापक अध्यक्ष बन्दना राणाले समाजका सबै कुरुती कुसंस्कार हटाउँदै जानु पर्ने बताउनुभयो

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर