दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने

२०८१ भाद्र १८ गते मंगलवार, काठमाडौं । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताउनुभयो।
राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिएन ।
उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा। पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्दा मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाईयो
२०८१ भदौ १६ गते आईतबार । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। निगमले हिजो सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख
झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको

कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न
झलारी, १६ पुस। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीमा केन्द्रीय कार्यालय रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा
प्रतिकृया दिनुहोस