साफ यू(१७ स् नेपालको पहिलो खेल बंगलादेशसँग

२०८१ भदौ १७ गते सोमबार, काठमाडौँ । दक्षिण एशियाली फुटबल महासंघ साफ ले १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेल तालिका प्रकाशित गरेको छ।

 

आगामी असोज ४ गतेदेखि सेप्टेम्बर २ (३०० असोज १४ गतेसम्म भुटानमा हुने च्याम्पियनशिपको उदघाटन खेलमा भने साविक विजेता भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।  असोज ५ गते सेप्टेम्बर २१ मा हुने दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।  प्रतियोगितामा सार्क क्षेत्रका ७ टोलीले सहभागिता जनाएका छन्। साफले सबै ७ टोलीलाई दुई समूहमा बाँडेको छ।

 

समूह ए मा साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश रहेका छन् भने समूह बी मा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका रहेका छन्।

 

समूह चरणका खेलपछि दुवै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतिकृया दिनुहोस

छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने

टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा आज नेपालले क्यानडासँग खेल्दै

२०८१ असोज ०६ गते आइतबार, । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।   खेल