साफ यू(१७ स् नेपालको पहिलो खेल बंगलादेशसँग
२०८१ भदौ १७ गते सोमबार, काठमाडौँ । दक्षिण एशियाली फुटबल महासंघ साफ ले १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेल तालिका प्रकाशित गरेको छ।
आगामी असोज ४ गतेदेखि सेप्टेम्बर २ (३०० असोज १४ गतेसम्म भुटानमा हुने च्याम्पियनशिपको उदघाटन खेलमा भने साविक विजेता भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। असोज ५ गते सेप्टेम्बर २१ मा हुने दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सार्क क्षेत्रका ७ टोलीले सहभागिता जनाएका छन्। साफले सबै ७ टोलीलाई दुई समूहमा बाँडेको छ।
समूह ए मा साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश रहेका छन् भने समूह बी मा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका रहेका छन्।
समूह चरणका खेलपछि दुवै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित
२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ। निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली
धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने
२०८१ भदौ १९ गते बुधबार, धनगढी । कैलालीको धनगढीमा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। फारवेष्ट पशुपति युवा
एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दै
२०८१ भदौ १७ गते सोमबार, काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स
प्रतिकृया दिनुहोस