डडेल्धुराको आलितालमा भरूवा बन्दुकसहित दुई जना पक्राउ

२०८१ भदौ १६ गते आईतबार, आलिताल । डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको आलिताल गाउँपालिका–६ धिमडाबाट एकनाले भरूवा बन्दुक र सो बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित उक्त वडाको फल्ले खर्कका ५१ वर्षीय वीरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति बन्दुकसहित पक्राउ गरेको हो ।
दुबै जनामथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै , चैतमै ५२० जना पुगे
२०८१ चैत्र ३० । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरूमा शुक्लाफाँटा एक हो। कञ्चनपुर जिल्लामा रहेको सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा
.png)
धनगढीको सीप मेलाबाटै १०४ जनालाई रोजगारी
शनिबार, २३ चैत २०८१ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप मेलाबाटै एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५

दैजीदेखी अत्तरियासम्मको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै
२०८१ चैत्र १७, कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको
प्रतिकृया दिनुहोस