सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने
२०८१ भाद्र १८ गते मंगलवार, काठमाडौं । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम

नेपालमा फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्दा मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाईयो
२०८१ भदौ १६ गते आईतबार । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। निगमले हिजो सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख
झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको
प्रतिकृया दिनुहोस