कञ्चनपुरमा मर्यादित होली मनाउन माइकिङ गर्दै प्रहरी

२०८१ फागुन ३० गते, कञ्चनपुर । कञ्चनपुरमा ट्राफिक प्रहरीले होलीलाई मर्यादित मनाउन माइकिङ गरिरहेको छ । प्रहरीले होलीमा हुन सक्ने सम्भावित दुर्घटना रोक्न चोकहरूमा माइकिङ गरिरहेको हो ।
प्रहरीले माइकिङमा होली खेल्दा जवरजस्ती लोला हान्ने रङ दल्ने काम नगर्न आग्रह गरिरहेको छ । प्रहरीले ट्राफिक नियम पालना गर्न पनि आग्रह गरिरहेको हो ।

चैत महिनाको शुरु भएसंगै सुदूरपश्चिममा ‘भिटौलो’शुरु
२०८१ चैत ०१ गते,शुक्रबार, कञ्चनपुर । चैत महिनाको शुरु भएसंगै सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु भएको छ । बैतडी, दार्चुला लगायतका

हिजो पहाडमा मनाइएको होली पर्व आज तराईमा मनाइँदै
फाल्गुन ३०, २०८१, पहाडमा बिहीबार मनाइएको होली पर्व आज तराईका जिल्लाहरूमा उल्लासपूर्वक मनाइँदैछ। फागु पर्वका रूपमा चिनिने होलीलाई यहाँ विशेष महत्वका

होलीमा अवाञ्छित गतिविधि नगर्न र मर्यादित तरिकाले होली मनाउन प्रशासनको अपिल, जथाभाबी रङ लगाउने र पानी छ्याप्नेलाई कारबाही गरिने
धनगढी, फागुन २९ गते । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ
प्रतिकृया दिनुहोस