आईतबार धनगढीमा राप्रपाको बिरोध सभा हुँदै

२०८१ फाल्गुण १८ , कञ्चनपुर । आइतबार राष्ट्रिय प्रजातन्त्र पाटीको धनगढीमा बिरोध सभा हुँदै छ ।
राप्रपाले सातै प्रदेशमा गर्न लागेको बिरोध सभा अन्र्तरगत १८ फागुनमा सुप प्रदेशको राजधानी धनगढीमा गर्न लागेको हो ।
राप्रपा केन्द्रीय सदस्य तथा सुप प्रदेशका युवा नेता सम्राट सिहले वर्तमान व्यवस्थाका बेथिति बिरुद्धमा पाटीले बिरोध सभा गर्न लागेको बताए ।
उक्त बिरो सभाका लागि पाटीका नेता एव सांसद दिपक सिह लगायतका नेता कार्यकर्ताहरु शनिबार नै धनगढी पुगिसेका छन । भोली पाटी अध्यक्ष राजेन्द्र लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन ।
कञ्चनपृर, कैलाली सहितका प्रदेशका अन्य जिल्लाबाट व्यापक नेता कार्यकर्ताहरुको सहभागिता रहने दावि गरिएको छ ।

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
फाल्गुन २४, २०८१ काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय

चिसापानीको होटेलमा राति छात्रासँग जन्म दिन मनाउने प्रस्ताव राख्ने प्रअ कारबाहीमा
२०८१ फाल्गुन २२, कैलाली । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ। जिल्लाको गौरीगंगा

हेडसरले जन्मदिन मनाउने बाहानामा आफ्नै छात्रालाई चिसापानीको होटल पुर्याएपछि,....
मङ्गलबार, फागुन २०, २०८१, धनगढी । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टको फागुन २ गते जन्म हो। जिल्लाको गौरीगंगा
प्रतिकृया दिनुहोस