तत्काललाई ठूलो पानी नपर्ने, हल्का वर्षाको सम्भावना भने कायमै

२०८१ असोज १४ गते सोमबार, । तत्कालका लागि ठूलो वर्षा नहुने, तर हल्का वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको महाशाखाका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको

 

मौसममा सुधार हुँदै गए पनि पर्सि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो उहाँका अनुसार विपद् निम्ताउने किसिमको ठूलो वर्षाको सम्भावना भने तत्काललाई छैन आज पनि हिजो जस्तै देशभर सामान्य बदली हुनेछ पहाडी भूभागका थोरै ठाउँमा तथा बाँकी भूभागका एकदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको राति कोशी गण्डकी प्रदेशका थोरै ठाउँ बागमती प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ असोज १८ गते शुक्रबार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण(पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून

आजको मौसम

२०८१ असोज १५ गते मंगलबार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

आजको मौसम

२०८१ असोज १४ गते सोमबार, । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव