मनसुनी विपद्का घटनामा बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु भएको छ भने ७२ बेपत्ता भएका छन्। भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।

 

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

 

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए। उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ असोज १३ गते आइतबार, लालझाडी। लालझाडी गाउँपालिका– ४ मा आइतबारराति १ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

२०८१ असोज १३ गते आइतबार, धादिङ। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ जनाको

कञ्चनपुरमा चोरीका घटना बढे, एकै दिन २ मोटरसाइकल चोरी

२०८१ असोज १२ गते शनिबार ​​​​​। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह तल्लो चौराहस्थित होटल व्यवसायी सौगात सिंहको मोटरसाइकल चोरिएको छ ।