कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१ परिवारलाई सुरक्षीत स्थानमा सारिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पुर्व सूचनाका आधारमा जानकी गाउँपालिका वडा नम्बर(४ गिरधरपुरका ३५ घर र वडा नम्बर(७ फरेलाका १६ घर परिवारलाई सुरक्षित भवनमा सारिएको जनाएको छ।

 

वडा नम्बर(४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कठरियाका अनुसार उक्त स्थानमा पथरिया नदीको पानी पसेको जनाएको छ। जोशीपुर गाउँपालिकाको वडा नम्बर(४ को वाणी र पटाउप गाउँमा र ३ को भित्तरिया गाउँमा पथरैया र काँढा नदीको बाढि पसेको र अहिलेसम्म त्यँहाको जन जीवन सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी सिवराज जोशीले बताए।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर

हसिँया प्रहारबाट श्रीमतीको हत्या, दुई छोरी घाइते

२०८१ भदौ २६ गते बुधबार, बारा । बाराको निजगढ नगरपालिका वडा(९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी