कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

२०८१ भदौ २७ गते बिहीबार, कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।

 

जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट बैतडीको दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय रमेश लुहार लागुऔषधसहित पक्राउ परेका हुन।

 

रमेशको साथबाट १ ग्राम ९० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। उनीसँगै कोठामा रहेका अन्य ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान जारी रहेकाले अन्य ४ जनाको नाम भने खुलाइएको छैन्।

प्रतिकृया दिनुहोस

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२०८१ असोज ०२ गते बुधबार, । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

२०८१ असोज १ गते मंगलबार, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाइँदै

२०८१ असोज १ गते मंगलबार, । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं