कैलालीमा सालीलाई बलात्कार गर्ने भिनाजु पक्राउ

१३ श्रावण २०८१, सोमवार धनगढी । कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिकाका १४ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन् ।

 

किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो । बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

 

किशोरलाई प्रहरी चौकी घरखेडाले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको छ । पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन् । पीडित बालिकाका अभिभावकलाई बोलाएर किटानी जाहेरी दिन प्रहरीले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो

२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर

वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ ।   वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि