हिमालयन लाइफ इन्स्योरेन्सद्वारा टिसर्ट वितरण

झलारी । हिमालयन लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाले विपन्न गरिब परिवारलाई टिसर्ट वितरण गरेको छ । शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न,गरिब १ सय ५० जनालाई टिसर्ट वितरण गरेको हो । भीमदत्त नगरपालिका वडा नम्बर ७ स्थित श्रीलंकाका गरिब विपन्नलाई बिहीबार टिसर्ट वितरण गरिएको शाखा प्रमुख पुष्पा चन्दले बताइन् ।

 

शाखा प्रमुख चन्दको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि हिमालयन लाइफ इन्स्योरेनसका सुदुरपश्चिम प्रदेश उपप्रमुख प्रमानन्द पन्तले बताए । कार्यक्रममा बोल्दै उपप्रमुख पन्तले विमाको फाइदा र आगामी योजना बारे जानकारी दिएका थिए । कार्यक्रममा बेलौरी शाखा प्रमुख हिरा सिंह खड्का,एएम चन्द्रा भट्ट,पुष्पा भट्ट लगायतको उपस्थिी रहेको थियो ।

प्रतिकृया दिनुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

साउन ७, गते। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।   प्रदेश प्रमुख अमिक शेरचनले

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

कञ्चनपुर, साउन ४ गते । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

झलारी । घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी