गलबन्दी विवाद सुल्झियो, शम्भु राईको नाम संगीतमा राखिने

काठमाडौं : गलबन्दी विवाद सुल्झिएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएका हुन्। गलबन्दी गीतमा संगीतकारका रुपमा शम्भु राईको नाम राख्ने सहमति भएको छ। सहमति अनुसार प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ।
सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सदनदेखि सामाजिक सञ्जालसम्म चार्चा हुन थालेको थियो। पछि राईले पनि आफ्नो गीतको लय चोरी भएको बताएका थिए। अर्कोतर्फ सपुत राईको देउसीभैलो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका थिए। यद्यपि मंगलबार दुई पक्षबीच सहमति भएको हो।

सुदूरपश्चिमेली डेउडा गायिका रेखा जोशी सम्मानित
२०८१ भदौ ३० गते आईतबार, कञ्चनपुर । डेउडा गाडिका रेखा जोशी सम्मानित भएकी छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको १७ औ वार्षिक साधारण सभामा

विष्णु माझीको यसपालिको तीज गीत आइनँ आमा‘ सार्वजनिक
लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ । पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई
२०८१ भदौ २ गते आईतबार, काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी
प्रतिकृया दिनुहोस