एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य

२०८१ मंसिर १० गते, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो । आज सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन तोलामा एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । चाँदी पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

२०८१ मंसिर १५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवार देखि बाघको गणना सुरु गरिएको छ।   निकुञ्जको जङ्गल क्षेत्रमा

कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग

२०८१ मंसिर १५, कञ्चनपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै शुक्रवार

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रे गर्न माग

२०८१ मंसिर १३ गते, बिहीबार, कञ्चनपुर । स्थानीयले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग