सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

२०८१ भदौ ३१ गते सोमबार, धनगडी । सुदुरपश्चिम प्रदेश सरकारले आज सोमबार बजेट ल्याउने भएको सरकारले आज चालु आर्थिक वर्षको बजेट ल्याउन लागेको हो गत असार गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरिएको

 

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजना सहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत नगरिने आधार तय गरेको

 

तत्कालीन सरकारले असार गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक बजेट पास नभएपछि नवगठित सरकारले बजेट निर्माणमा जुटेको हो निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार गते प्रदेश सभामा विनियोजन विधेयक बजेट पेश गरेको थियो तर पास हुन सकेको थिएन चालु आर्थिक वर्ष सुरु भएको महिना पुग्नै लाग्दा समेत बजेट ल्याउन असफल प्रदेश सरकारले अब भने ३१ गते बजेट आउने मिति नै तय गरेको

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

२०८१ असोज ०२ गते बुधबार, काठमाण्डौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा

रास्वपामा महिला उपसभापति थप्ने प्रस्ताव

२०८१ असोज ०२ गते बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको

गोदावरीका ४ ठाउँमा हाइमास्ट लाइट जडान

२०८१ असोज ०२ गते बुधबार, अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका थप ४ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ । नगरपालिका भित्र रहेको अत्तरिया बसपार्क,