आजको मौसम

२०८१ भदौ ३१ गते सोमबार,। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।

 

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको कोशी, बागमती, गण्डकी, लुम्बिनी कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ असोज ०२ गते बुधबार, ​​​​। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर

आजको मौसम

२०८१ भदौ ३० गते आईतबार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास

सुदूरपश्चिम सहित पश्चिमी भेगमा ठूलो वर्षा रोकियो, नदीहरुमा जलस्तर उस्तै, सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना

२०८१ भदौ २९ गते शनिबार, कञ्चनपुर । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि