शुक्लाफाँटा ११ , कलुवापुरबाट घरको आँगनमा राखिराखेको मोटरसाइकल चोरी

२०८१ भदौ ३० गते आईतबार, झलारी। शुक्लाफाँटा नगरपालिका११ कलुवापुरबाट मोटरसाइकल चोरी भएको छ। शुक्लाफाँटा नगरपालिका८ का तिलक जप्रेलको सुप्रप ०१०१२ ब ५८६८ नम्बरको मोटरसाइकल चोरी भएको हो। शुक्रबार राति कलुवारस्थित घरको आगानमा राखिएको मोटरसाइकल चोरी भएको जप्रेलले बताए।

 

उनका अनुसार मोटरसाइकल ढाकेको रेनकोट र कभर आगनमै फालिएको थियो। मोटरसाइकल खोजी गरिदिन इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएको उनले बताए। मोटरसाइकलको खोजी भइरहेको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर