कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर चौधरीसहित अन्य पाँच जना पक्राउ परेका हुन्।

 

चौधरीको घर खानतलासि गर्दा ४ ग्राम २१० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०, लागूऔषध नापतौल गर्ने डिजिटल तराजु थान१, नगद ७  हजार ५५०, मोबाईल थान ५ र लागूऔषध धुलो पोका पार्नको लागि बनाईएको कालो प्लास्टिकको टुक्रा ७६ थान फेला पारि बरामद गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ। उक्त सामान र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।

प्रतिकृया दिनुहोस

सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु

२०८१ भदौ २८ गते शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।   सुदूरपश्चिम विश्व विद्यालयका

कैलालीमा वाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

२०८१ भदौ २८ गते शुक्रबार, कैलाली । कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१

हसिँया प्रहारबाट श्रीमतीको हत्या, दुई छोरी घाइते

२०८१ भदौ २६ गते बुधबार, बारा । बाराको निजगढ नगरपालिका वडा(९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी