मेडिकल कलेजमा सुदूरपश्चिम लाई बेवास्ता गरेपछि प्रदेशबासी आक्रोशित

२०८१ भाद्र २४ गते सोमबार, धनगढी । प्रयाप्त संरचना बन्दा पनि सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज सञ्चालन नभएको भन्दै सुदूरपश्चिमबासी आक्रोशित बनेका छन् ।
मेडिकल कलेज बारे नेपाल सरकारले सुदूरपश्चिमलाई बेवास्ता गरेपछि सुदूरपश्चिम प्रदेशमा जनआक्रोश बढेको छ । ६ प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गरेको सरकारले लामो समय देखी सुदूरपश्चिम प्रदेशमा गेटालाई विगतमा मेडिकल कलेज वा प्रतिष्ठान बनाउने भन्दै आएको भए पनि यस बारे निर्णय नहुँदा जनआक्रोश बढेको हो ।
सामाजिक सञ्जालमा गेटामा मेडिकल कलेज सुरु नभएको भन्दै यस क्षेत्र बाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेताहरू तथा सरकारका मन्त्रीहरू आलोचित भइरहेका छन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउदै
फाल्गुन २६, २०८१, धनगढी – नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन । कांग्रेसको प्रदेश सम्मेलनको

बालेनले तोके राप्रपालाई १ लाख जरिवाना
२०८१ फाल्गुन २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै
फागुन २५, २०८१ आइतबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन्। सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
प्रतिकृया दिनुहोस